काठमाडौँ । सन् २०२३ मा नेपालबाट बाहिरिनेहरू मध्ये साढे तीन लाख जति विदेशमै बसेको देखिएको छ ।राज्यव्यस्था समितिमा गृहमन्त्रालयले दिएको जानकारीका आधारमा ३ लाख ४० हजार ३ सय ६९ जना नेपाली विदेशमै बसेको देखिएको हो...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij