फुङ्लिङ (ताप्लेजुङ)। मिक्वाखोला गाउँपालिका५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा व्यवस्थापनमा आर्थिक अभाव भएको छ । प्रारम्भमा स्थानीय, विदेशी दाताको सहयोग र गाउँपालिकाको बजेटबाट पुनर्निर्माण थालिए पनि अन्तिममा रकम अपुग भएको छ । बजेट नहुँदा...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij