काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले गत वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले कर सहित ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij