Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज 


नया सडक

२०८०, जेठ २४ बुधबार (From Archieve)

  • 837
    Shares

  • सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज 

    सुदूरपश्चिम ।  सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।  आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०÷८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि आज नीति कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।रासस

    प्रतिक्रिया दिनुहोस