Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

न्युरोड कम्प्लेक्सको ८औँ तलाबाट हाम फाल्दा सोनाम शेर्पा गम्भीर 


नया सडक

२०८०, भदौ २२ शुक्रबार (From Archieve)

  • 148.2k
    Shares

  • न्युरोड कम्प्लेक्सको ८औँ तलाबाट हाम फाल्दा सोनाम शेर्पा गम्भीर 

    काठमाडौं । न्युरोड कम्प्लेक्सको ८ तला माथिबाट हाम फाल्दा सोनाम शेर्पा गम्भीर घाइते भएका छन् । उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइ रहेकोमा परिवारले ट्रमा सेन्टरबाट अन्य अस्पतलामा लगेको प्रहरी स्रोतले बताएको छ । 

    काठमाडौं महानगरपालिका १९ को न्यूरोडमा रहेको न्यूरोड कम्प्लेक्सको ८औँ तलाबाट शेर्पाले हाम फालेको स्थानीयले बताएका छन् । । तर, सोनाम शेर्पाले भने अच्चानक लडेको प्रहरीलाई बताएको जनसेवा प्रहरीका डिएसपीले नयाँ सडकलाई बताए । ३५ वर्षीय शेर्पा कुनै काम विशेषले उक्त कम्प्लेक्समा आज अपरान्ह आएको बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस