Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा यसै साता सार्वजनिक गर्ने


नया सडक

२०८०, मंसिर १४ बिहीबार (From Archieve)

  • 621
    Shares

  • नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा यसै साता सार्वजनिक गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक यसै साता गर्ने भएको छ । राष्ट्र बैंकस्रोतका अनुसार जतिसक्यो चाडो मौद्रिक नीतिको पहिलो समिक्षा गर्ने बताइएको छ ।  मौद्रिक नीतिको समीक्षा  राष्ट्र बैंकको सञ्चालक समितिले पास गरेपछि सार्वजनिक गरिने छ । समीक्षा पास गर्न सञ्चालक समितिको बैठक छिट्टै बस्ने बताइएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा धेरै विषयहरु परिवर्तन नभए पनि अर्थतन्त्र चलायमान बनाउन केहिनीति निर्देशन परिवर्तन गर्न सक्ने स्रोतले बताएको छ । 

    प्रतिक्रिया दिनुहोस