Logo

Mar 04 2024 | २०८०, फागुन २१गते

images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा 


नया सडक

२०८०, मंसिर १५ शुक्रबार

  • 681
    Shares

  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा 

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक तर्फको ७ हजार ५७७ कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

    images

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र लिखित निवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस