Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

नबिल ब्यालेन्सड् फण्ड २ को सूचीकृत शेयरमा लगानी रू. ७६ करोड ७८ लाख


नया सडक

२०८०, मंसिर १५ शुक्रबार (From Archieve)

  • 567
    Shares

  • नबिल ब्यालेन्सड् फण्ड २ को सूचीकृत शेयरमा लगानी रू. ७६ करोड ७८ लाख

    काठमाडौं ।  नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड २ ले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।कात्तिक मसान्तमा फण्ड रू.११ करोड १८ लाख नोक्सानीमा रहेको छ ।स आधारमा फण्डको नोक्सानी असोज महीनाको तुलनामा कात्तिक महीनामा बढेको छ । कात्तिक महीनाको फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो ।

    असोज मसान्तमा फण्डको जम्मा खर्च रू। ५६ लाख २१ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ७१ लाख ५७ हजार पुगेको छ । त्यस्तै कात्तिक मसान्तमा फण्डको जम्मा आम्दानी रू। १० करोड ४६ लाख ऋणात्मक रहेको छ ।  त्यस्तै फण्डको न्याभ असोज मसान्तमा ९ रुपैयाँ ०६ पैसा रहेकोमा कात्तिक मसान्तमा ९ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस