Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

सरकारद्वारा श्रम अदालतको मुकाम काठमाडौं रहने निर्णय

सरकारद्वारा श्रम अदालतको मुकाम काठमाडौं रहने निर्णय

  • काठमाडौं । मन्त्रिपरिषद्को बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले तीन निर्णय गरेको छ ।श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने निर्णय गरेको हो । श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने भनिएकोमा त्यसको सट्टा श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी सार्वजनि गरिन् ।

    सरकारका प्रवक्ता समेत रहेकी शर्माले श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोक्ने सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको बताइन् ।यस्तै  उनले सरकारले राम राजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्राध्यापक डा. पशुपति चौधरी र सदस्य पदमा डा. वीरेन्द्रप्रसाद यादवलाई नियुक्ति गरेको बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij