Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता


नया सडक

२०८१, वैशाख १७ सोमबार

  • 333
    Shares

  • वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता

    काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रपु प्रालिबीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन अर्थात, आज वैशाख १७ गते चीनको लागि नेपालका राजदतु विष्णु पुकार श्रेष्ठको उपस्थिलतमा सम्झौता भएको हो ।सम्झौतामा एमएविसि इन्भेष्टमेन्ट ग्रपुको तर्फबाट कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारीक प्रतिनिधी शिवराज दवाडी (माधव दवाडी)ले दस्तखत गरेका छन्  । कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रपुले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नबिनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरुमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ । यस्तो लगानीको रकम ६ अर्ब रुपैयाँ बराबर रहेको छ । ने

    images

    प्रतिक्रिया दिनुहोस