Logo

Nov 01 2024 | २०८१, कात्तिक १६गते

images

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको ५ लाख ९० हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन


नया सडक

२०८१, जेठ ३ बिहीबार

  • 657
    Shares

  • सिद्धार्थ प्रिमियर इन्सुरेन्सको ५ लाख ९० हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

     

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्सको ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९वैशाख ३ गते० अन्तिम दिन हो ।यसमा न्यूनतम १७० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस