Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २.०६ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक २.०६ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.०६ विन्दुले बढेको  छ । यससँगै सूचक २६७९.४७ अंकमा आएको छ । २६ लाख २० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको ३ हजार ९ सय ३१ कित्ता सेयर कारोबार भएको छ । 

    २२ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij