Nov 12 2025 | २०८२, कात्तिक २६गते
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार समता घरेलु लघुवित्तको एफपीओ सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सूचिकृत भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij