काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १४.७० विन्दुले बढेको छ । यससँगै सूचक २७७२.७४ अंकमा आएको छ । ७६ लाख ७५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको १३ हजार ६ सय ४८ कित्ता सेयर कारोबार भएको छ ।
४६ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij