Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

  • काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।

    कम्पनीले ५९ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।

    कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

    विक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij