Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा माग भन्दा ८.३४ गुणा बढी आवेदन

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा माग भन्दा ८.३४ गुणा बढी आवेदन

  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री खुला गरेको आईपीओमा १८ करोड ५५ लाख ९८ हजार रुपैयाँ बरावरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज (मंसिर २४ गते) बिहान १०ः०६ बजेसम्म ३३ हजार ८०२ जनाले १८ लाख ५५ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ८ दशमलव २४ गुणा बढी आवेदन हो । 

    कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई विक्री खुला गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij