Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

शेयर बजार : नेप्से परिसूचकमा १२.८७ अंकले घटेर २६७६.१२ बिन्दुमा,५ अर्ब ६२ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १२.८७ अंकले घटेर २६७६.१२ बिन्दुमा,५ अर्ब ६२ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा १२.८७ अंकले घटेर २६७६.१२ बिन्दुमा आएको छ । आज ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    यस दिन ३१७ कम्पनीको १ करोड १५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड २७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर अग्रस्थानमा रहेको छ ।आज  हिमालयन डिष्टिलरी र जोशी हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij