Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

बेल्ट एन्ड रोड (बीआरआइ)सम्बन्धी नेपाल-चीन सम्झौताको पूर्णपाठ सार्वजनिक

बेल्ट एन्ड रोड (बीआरआइ)सम्बन्धी नेपाल-चीन सम्झौताको पूर्णपाठ सार्वजनिक

  • काठमाडौं । मंसिर १७ गते प्रधानमन्त्री सहित चीन भ्रमणमा गएको नेपाली टोली  र चीन सरकार बीच भएको बेल्ट एन्ड रोड (बीआरआइ) सम्झौता सार्वजनिक भएको छ । प्रायस् सार्वजनिक नगरी गोप्य राखिने नेपाल-चीन सम्झौताका दस्तावेज सार्वजनिक भएको सम्भवतः यो पहिलो पटक हो । 

    नेपाल-चीन सम्झौताहरू सार्वजनिक नभएको भन्दै छिमेकी देश भारतसँगै मित्रराष्ट्र अमेरिकाले समेत पारदर्शी हुनुपर्ने बनाउँदै आएका थिए । गत आइतबार (मंसिर २३ गते) नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले समेत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्तै पारदर्शी हुनपर्ने बताएका थिए । यही सन्दर्भमा यो सम्झौता सार्वजनिक हुनलाई विषेश महत्त्वका साथ हेरिएको छ ।

    सरकारद्धारा बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक.html :To download file click here

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij