Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

फर्स्ट माइक्रोफाइनान्सको ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले ७१ हजार ९१५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आजदेखि ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । 

    यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij