Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

यस वर्ष धौलागिरी लघुवित्तले  लाभांश वितरण नगर्ने

यस वर्ष धौलागिरी लघुवित्तले  लाभांश वितरण नगर्ने

  • काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ ।

    मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय गर्दै कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन् ।हाल कम्पनीको चुक्तापूँजी १३ करोड ३१ लाख रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij