Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

चिलिमे जलविद्युत कम्पनीले १२ प्रतिशत लाभांश घोषणा गर्यो

चिलिमे जलविद्युत कम्पनीले १२ प्रतिशत लाभांश घोषणा गर्यो

  • काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले १२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।आर्थिक वर्ष २०७९-८० मा भने कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    news_und2hqb3opl.png


    news_oujxpqnttqa.png

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij