Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

शैलेश्वरी पावर नेपालले आईपीओ निष्कासन गर्ने

शैलेश्वरी पावर नेपालले आईपीओ निष्कासन गर्ने

  • काठमाडौं । शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ प्रस्तावसहित यही पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल ए वान प्यालेस, शंखमुल, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । सभाले कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij