Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ९.५२ अंकले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक ९.५२ अंकले घट्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ९.५२ विन्दुले घटेको छ । यससँगै सूचक २५८७.३० अंकमा आएको छ । ३२ लाख १४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ६०  कम्पनीको ५ हजार ५ सय ४२ कित्ता सेयर कारोबार भएको छ ।

    १९ कम्पनीको भाउ बढेको छ भने ३७ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij