काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ लाख १४ हजार ३०२।८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले लगानीकर्तालाई वितरण गरेको १४।२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij