काठमाडौं । सेयर बजार भोलि सोमबार बन्द हुने भएको छ । भोलि तमु ल्होछारको दिन सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij