Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

गिरावटसँगै सुनको मूल्य अढाई लाख मुनि, शुक्रबार तोलाको रु दुई लाख ४९ हजार ७०० कायम

गिरावटसँगै सुनको मूल्य अढाई लाख मुनि, शुक्रबार तोलाको रु दुई लाख ४९ हजार ७०० कायम

  • काठमाडौँ।  गिरावटसँगै सुनको मूल्य अढाई लाख मुनि गएको छ ।  शुक्रबार सुनको मूल्य तोलाको  रु दुई लाख ४९ हजार ७०० कायम भएको छ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु ६० ले कमी आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा कारोबार भइरहेको छ । बिहीबार एक तोला सुन रु दुई लाख ५० हजार २०० र चाँदी रु तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij