Logo

Apr 28 2025 | २०८२, वैशाख १६गते

Apr 28 2025 | २०८२, वैशाख १६गते

images

यस वर्ष नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले लाभांश नदिने

यस वर्ष नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले लाभांश नदिने

  • काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।बैंकको शुक्रबार (माघ १९ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 
     बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij