Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

घलेम्दी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट

घलेम्दी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट

  • काठमाडौं । घलेम्दी हाइड्रोपावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।१५१ रुपैयाँ ३५ पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यता, कम्पनीले लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम आइतबार (फागुन ६ गते) बाट फिर्ता दिन सुरु गर्ने जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij