Logo

Apr 14 2024 | २०८१, वैशाख २गते

images

सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त


नया सडक

२०८०, फागुन २१ सोमबार

  • 483
    Shares

  • सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

    काठमाडौं । सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम आरबीबी मर्चेन्ट बैंकिङमार्फत हुने भएको छ । यस हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब आरबीबी मर्चेन्टले गर्नेछ । फागुन १ गतेदेखि लागू हुने गरेर सुपरमाईले आरबीबी मर्चेन्टलाई सेयर रजिष्ट्रार नियुक्ति गरेको हो । 

    images

    प्रतिक्रिया दिनुहोस