Logo

Jul 15 2025 | २०८२, असार ३१गते

Jul 15 2025 | २०८२, असार ३१गते

images

सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

  • काठमाडौं । सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम आरबीबी मर्चेन्ट बैंकिङमार्फत हुने भएको छ । यस हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब आरबीबी मर्चेन्टले गर्नेछ । फागुन १ गतेदेखि लागू हुने गरेर सुपरमाईले आरबीबी मर्चेन्टलाई सेयर रजिष्ट्रार नियुक्ति गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij