Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

 सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ४२ हजार ९८२ कित्ता संस्थापक शेयर विक्रीमा

 सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ४२ हजार ९८२ कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको छ । कम्पनीले मधु सूदन शर्माको नाममा रहेको १४ हजार कित्ता र प्रेम राज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।यसको आवेदन कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij