Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने सरकारको निर्णय

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने सरकारको निर्णय

  • काठमाडौँ । सरकारले नियमित संसदबाट कानुन संशोधन गर्न बनेको विधेयक पारित हुन ढिलाई हुने देखेर तत्काल त्यसलाई अध्यादेश बनाएर लागु गराउन खोजेको छ । लगानी सम्मेलन सफल पार्न लगानीकर्तालाई विश्वास दिलाउन यो अध्यादेश ल्याउन लागेको हो ।

    सरकारले  लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

    सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार बैठकले विपतबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij