Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

लगानी सम्मेलनमा नेपाल र भारतका व्यापारिक संस्थाहरूबीच लगानीसम्बन्धी सझदारी

लगानी सम्मेलनमा नेपाल र भारतका व्यापारिक संस्थाहरूबीच लगानीसम्बन्धी सझदारी

  • काठमाडौं । नेपाल उद्योग व्षापार महासंघ र भारतको इन्डियन इन्डस्ट्रिज एसोसएसन(आईआईए)बीच सहकार्य र सहयोग गर्ने समझादारी भएको छ । तेस्रो लगानी सम्मेलनको क्रममा यो समझदारी भएको हो ।

    दुवै संस्थाहरूले आफ्ना सदस्यहरूलाई पारस्परिक लाभ प्राप्त हुने किसिमले यो समझदारी भएको छ । विज्ञान र प्रविधिको प्रयोगगरी दुवै पक्ष उद्योग व्षपारमा सहकार्य गर्ने समझदारीमा जनाइएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij