Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

रु रु जलविद्युत परियोजनाको खुद नाफा २.६६ प्रतिशतले बढेर ६ करोड ८५ लाख ८५ हजार रुपैयाँ पग्यो

रु रु जलविद्युत परियोजनाको खुद नाफा २.६६ प्रतिशतले बढेर ६ करोड ८५ लाख ८५ हजार रुपैयाँ पग्यो

  • काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा रु रु जलविद्युत परियोजनाको खुद नाफा २.६६ प्रतिशतले बढेर ६ करोड ८५ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ६८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij