Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

विवादको मुद्दामा फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

विवादको मुद्दामा फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

  • काठमाडौं । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । प्रहरीले सोमबार दिउँसो मालीगाउँबाट निर्देशक थापालाई पक्राउ गरको हो । प्रहरीले जनाए अनुसार निर्देशक थापालाई प्रहरी वृत्त बौद्धमा पठाइएको छ ।

    उनलाई  बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको बताइएको छ  । निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दैे गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij