Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

अर्थमन्त्री पुनले बजेट लान प्रयोग गरेको झोला गाँजाबाट बनेको खुलासा

अर्थमन्त्री पुनले बजेट लान प्रयोग गरेको झोला गाँजाबाट बनेको खुलासा

  • काठमाडौंं । अर्थमन्त्री वर्षमान पुनले बजेट लान प्रयोग गरेको झोला गाँजाबाट बनेको खुलाएका छन् ।प्रतिनिधि सभाको कृषि समितिले  बजेटमा समावेश गरिएको  ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले  यो खुलासा गरेका हुन् ।

    नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको भएको तर  कसले उत्पादन गर्‍यो थाहा   नभएको मन्त्री पुनले बताए । गाँजाको उत्पादन गाउँगाउँमा भइरहेको बताउँदै  उनले  अप्रत्यक्ष रूपमा गाउँगाउँमा गाँजा खेती हुने सामान्य जस्तो रहेको बताए ।

    अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौं भन्दै  अर्थमन्त्री पुनले  अरू उत्पादनलाई बिस्तारै कानुनी व्यवस्था गर्दै  जाने भने  ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij