Logo

Jun 28 2025 | २०८२, असार १४गते

Jun 28 2025 | २०८२, असार १४गते

images

आज कति छ त सुन चाँदीको भाउ ?

आज कति छ त सुन चाँदीको भाउ ?

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम रहेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १८ सय १५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij