Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

हिमालयन लाइफ इन्सुरेन्सको ‘लक इन’ अवधि असार ३१ गते सकिने

हिमालयन लाइफ इन्सुरेन्सको ‘लक इन’ अवधि असार ३१ गते सकिने

  • काठमाडौं ।  हिमालयन लाइफ इन्सुरेन्सको ‘लक इन’ अवधि असार ३१ गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर अब साउन १ गतेबाट कारोबारका लागि योग्य हुनेछ । 

    कम्पनीको (साबिक युनियन लाइफ इन्सुरेन्स) को २०७८ साल साउन १ गते सेयर बाँडफाँट भएको थियो । कम्पनीको आइपीओ बाँडफाँड भएको ३ वर्ष पुगेको हुनाले ‘लक इन’ अवधिसमाप्त हुन लागेको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij