Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

आज कति छ त सुन चाँदीको भाउ ?

आज कति छ त सुन चाँदीको भाउ ?

  • काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँ कायम छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँ कायम रहेको छ ।
    बिहीबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १८ सय १० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij