Logo

Jun 02 2025 | २०८२, जेठ १९गते

Jun 02 2025 | २०८२, जेठ १९गते

images

प्रि ओपन सेसन :नेप्से सूचक ३.७३ विन्दुले बढ्यो

प्रि ओपन सेसन :नेप्से सूचक ३.७३ विन्दुले बढ्यो

  • काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ३.७३ विन्दुले बढेको छ । यससँगै सूचक २११६.०३ अंकमा आएको छ । ५६ लाख ७१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ७ हजार ३ सय ८० कित्ता सेयर कारोबार भएको छ ।

    २७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij