Logo

Jun 05 2025 | २०८२, जेठ २२गते

Jun 05 2025 | २०८२, जेठ २२गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  ३.३३ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक  ३.३३ विन्दुले बढ्यो

  • काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ३.३३ विन्दुले बढेको छ । यससँगै सूचक २०९८.५९ अंकमा आएको छ । १२ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४८ कम्पनीको १ हजार ८ सय १३ कित्ता सेयर कारोबार भएको छ ।

    २५ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij