Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

प्रभु महालक्ष्मीको ५ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

प्रभु महालक्ष्मीको ५ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

  • काठमाडौ ।  प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ६२ हजार ४२५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा ४ लाख २३ हजार ७२५ कित्ता सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले यसमा आज (असार ६ गते) देखि ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा  के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij