Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १६.३७ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक १६.३७ विन्दुले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १६.३७ विन्दुले बढेको छ । यससँगै सूचक २०९५.१३ अंकमा आएको छ । १० लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० कम्पनीको १ हजार ७ सय ३३ कित्ता सेयर कारोबार भएको छ ।

    ४७ कम्पनीको भाउ बढ्दा २१ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij