Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.१४ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ०.१४ विन्दुले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१४ विन्दुले बढेको छ । यससँगै सूचक २०६३.०९ अंकमा आएको छ । ७९ लाख ३६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको १५ हजार ६८४ कित्ता सेयर कारोबार भएको छ ।

    २३ कम्पनीको भाउ बढ्दा २१ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij