Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images
मन्त्रिपरिषद बैठक

निलम्बित मुख्य सचिव अर्याललाई विशेष पद सिर्जना गरी राष्ट्रिय योजना आयोगमा सरुवा

निलम्बित मुख्य सचिव अर्याललाई विशेष पद सिर्जना गरी राष्ट्रिय योजना आयोगमा सरुवा

  • काठमाडौं । सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।राष्ट्रिय योजना आयोगमा  विशेष पद सिर्जना गरेर निलम्बित मुख्य सचिव अर्याललाई सरकारले सरुवा गरेको हो ।

    सोमबार बसेको  मन्त्रिपरिषद् बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लाने निर्णय गरेको हो ।

    यसैगरी  बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई कामु मुख्य सचिवमा निरन्तरता दिने निर्णय परिवर्तन नगरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij