Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

बैंक तथा वित्तीय क्षेत्रको आन्तरिक सम्पत्ति बजेटको करिब चार गुनाले बढी

बैंक तथा वित्तीय क्षेत्रको आन्तरिक सम्पत्ति बजेटको करिब चार गुनाले बढी

  • काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको आन्तरिक सम्पत्ति बढेर नेपालको बजेटका करिब चार गुना बढी भएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय क्षेत्रको सर्वेक्षणबाट यस्तो देखिएको हो ।

    सो सर्वेक्षण अनुसार बैंक तथा वित्तीय क्षेत्रको आन्तरिक सम्पत्ति ६९ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ छ । यो स्थित चालुआर्थिक वर्षको तेस्रो त्रैमाससम्मको  आँकडाको आधारमा छ ।

    सरकारले आगामी आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij