
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ कायम रहेको छ ।
मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १८ सय १५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij