Logo

Mar 20 2025 | २०८१, चैत ७गते

Mar 20 2025 | २०८१, चैत ७गते

images

सानिमा जीआइसी इन्सुरेन्सको १ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

सानिमा जीआइसी इन्सुरेन्सको १ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

  • काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्सले १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालय, टंगाल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij