Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

मण्डला थिएटरमा कलाकार पण्डित सुदर्शन राजोपाध्यायको ‘भक्ति शृंखला’ एसपीआई आरटी वान जिरो प्रदर्शन हुँदै

मण्डला थिएटरमा कलाकार पण्डित सुदर्शन राजोपाध्यायको ‘भक्ति शृंखला’ एसपीआई आरटी वान जिरो प्रदर्शन हुँदै

  • काठमाडौं । मण्डला थिएटरमा कलाकार पण्डित सुदर्शन राज भण्डारीको ‘भक्ति शृंखला’ एसपीआई आरटी वान जिरो प्रदर्शन हुने भएको छ ।यही साउन २१ गते हुन लागेको कार्यक्रममा कलाकार पण्डित सुदर्शन राजोपाध्याय, पण्डित अच्युत राम भण्डारी र संस्कृति दवाडीको संयुक्त भक्ति शृंखलाको लाइभ प्रदर्शन हुने आयोजकले बताएका हुन् ।

    काव्य म्युजिक  र शास्त्रीय संगीतको लाइभ प्रदर्शन हुने उक्त कार्यक्रममा विभिन्न कलाकारहरू प्रस्तुति दिने छन् ।बेलुका पाँच बजेदेखि हुने कार्यक्रममा शास्त्रीय संगीतमा दखल प्राप्त गरेका सुदर्शन राजोपाध्यायको विशेष प्रस्तुति हुनेछ । कार्यmक्रममा नृत्यसहितका भक्ति संगीत प्रदर्शन गरिने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij