Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

शेयर बजार : नेप्से परिसूचक १४५.०५ अंकले घटेर  २६५१.३२ विन्दुमा ,  २३ अर्ब ७१ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक १४५.०५ अंकले घटेर  २६५१.३२ विन्दुमा ,  २३ अर्ब ७१ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।  आज नेप्से परिसूचक १४५.०५ अंकले घटेर  २६५१.३२ विन्दुमा आएको छ । आज २३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् ।

    यस दिन ३२२ कम्पनीको ५ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब ३९ करोडसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij