Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

  • काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ३ पैसा रहेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो।
    यस दिन युरोपियन युरो एकको खरिदमा १४६ रुपैयाँ १९ पैसा र बिक्रीमा १४६ रुपैयाँ ८५ पैसा पाइन्छ।

    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ तोकिएको छ।

     अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८७ रुपैयाँ २६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९७ रुपैयाँ २९ पैसा पाइन्छ।

    यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा तोकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij